काठमाडौं, १५ असार । किर्तिपुर नगरपालिका–६ टौदहमा राष्ट्रिय धान दिवस मनाइएको छ। टौदहका स्थानीयहरूले खेतमा रोपाईँ लगाउँदै धान दिवस मनाएका हुन्। तस्बिर : मुकुन्द कालिकोटे