Logo

Tag: ठाकुरप्रसाद ज्ञवाली

नयाँ आइजिपीको दौडमा थापा र पाल, कसले बाजी मार्ला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

असार २०, काठमाण्डौ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण

विस्तृत पढ्नुहोस
स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ: प्रहरी महानिरीक्षक ज्ञवाली

परासी, २० असार : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन्। नवलपरासी(बर्दघाट–सुस्तापश्चिम)स्थित प्रहरी युक्ति तालीम महाविद्यालय

नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील हुनुपर्छ : आईजिपी ज्ञवाली

काठमाडौं, २६ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन

एआइजीमा कडा प्रतिस्पर्धा

काठमाडौँ, १५ फागुन : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेरहदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै

आइजीपी ज्ञवालीले कर्मचारी प्रशासनमा एसपी फेरे

काठमाडौं, ६ फागुन । नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले कर्मचारी प्रशासन शाखाका एसपी फेरेका छन् । चन्द्रकुवेर खापुङको ठाउँमा उनले जर्नादन जिसीलाई ल्याएका छन् । खापुङलाई विशेष ब्युरोमा खटाएका छन्

आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे

काठमाडौं, ४ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीपीहरुलाई घरमै पुगेर भेटिरहेका छन् । उनले गत हप्ता पूर्व आइजीपीहरु खड्गजीत बराल र दुर्लभकुमार थापालाई भेटेका छन् । आफूभन्दा

तस्विरमा हेर्नुहोस नवनियुक्त महानिरीक्षक ज्ञवालीको पदभार

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार सम्हालेका छन् । सरकारले प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यसैबीच नवनियुक्त ज्ञवालीलाई आजै दज्र्यानी चिन्ह

कानूनको पालनामा सम्झौता गर्दिन् : आईजिपी ज्ञवाली

काठमाडौं, २९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको

नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौ,२९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्नबाट सुशोभित गरे । मङ्गलबारको

ज्ञवाली ‘पाँच महिना’ लाई प्रहरी नेतृत्वमा

काठमाडौँ, २९ माघ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

नवनियुक्त आईजीपी ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति

नारायण ढुङ्गाना, २८ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिन्छन् । उनी प्यूठानको झिम्रुक गाउँपालिका –१ मा जन्मिएका हुन् । आफ्नो काममा