डडेल्धुरा, असोज ३० । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको
काठमाडौँ, १९ मंसिर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ। तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने
काठमाडौँ, १२ मंसिर । कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ। थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको
काठमाडौं, मंसिर ३ । नगरकोट र दोलखामा काम नगर्ने ठेकेदारको फोटोसहित सार्वजनिक रुपमा आक्रोस पोखेपछी जनताकै डरले ठेगदारले काम सुचारु गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार मुलुकभर १