Logo

Tag: डडेल्धुरामा कोरोना

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ शुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

डडेल्धुरा, माघ १८ । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अर्को

विस्तृत पढ्नुहोस
आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन

काठमाडौं, जेठ २३। डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ । कोरोना भाइरस

डडेल्धुरामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु

डडेल्धुरा, असोज ८ । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका

डडेल्धुरामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि

डडेल्धुरा, असोज ५ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि

डडेल्धुराः पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका नौ जना आइसोलेसनबाटै फरार

डडेल्धुरा, असार ७ । डडेल्धुराबाट पीसीआर परिक्षणमा पोजेटिभ आएका नौ जना संक्रमित भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट संक्रमितहरु भागेका

डडेल्धुरा सदरमुकाम अनिश्चितकालिन सिल

डडेल्धुरा, असार ६ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी डडेल्घुरा सदरमुकाम सिल गरीएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सदरमुकाम सिल

देउवाको गाँउपालीकामा चरम लापरवाही, एकै दिन भेटिए ४० जना कोरोना संक्रमित

डडेल्धुरा, असार ४ । डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा एकै दिन कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।बिहिवार मात्रै गन्यापधुरामा ४० जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिकाबासी त्रसित छन् । उक्त गाँउपालिका