डडेल्धुरा, जेठ ४ । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो।