एक १९ वर्षे किशोर मोटर साइकल दुर्घटनामा परे । स्वास्थ्य परीक्षणका क्रममा उनको शरीरमा रगतको मात्रा कमी मात्र देखिएन, मिर्गौलाले पनि काम गरेको रहेनछ ।