काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचारको व्यवस्थासहित उपचार भइरहेको मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् डा.उत्तमकृष्ण श्रेष्ठ ।