काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजि चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै केहि समय सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने बताएकी छिन्