जापान, फागुन २६ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन्।