Logo

Tag: डा प्रकाशचन्द्र लोहनी

मेच नछोड्नुस्

डा. प्रकाशचन्द्र लोहनी

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग परे ग्लू लगाएर बस्नुस् धक्का दिए मेचसहित लड्नुस् सिंहदरबारबाट खेदे मेचसहित निस्कनुस् दक्षिण या उत्तर कता जाने ? के फरक पर्छ र ! जता सत्ताको फाइदा त्यतै जानुस् आशीर्वादको लागि कुद्नुस् तर मेच अब नछाड्नुस्

विस्तृत पढ्नुहोस
डा. लोहनीले गरे नेपाली प्रेस र नागरिक समाजको भूमिकाको प्रशंसा, धमलालाई यसो भने (भिडिओसहित)

काठमाडौं, १७ चैत्र । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको सन्तुलन र नियन्त्रणका अंगहरु भागबण्डाको मारमा परेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले

अबको प्रधानमन्त्री को ? डा. लोहनीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, १३ फागुन । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

संवैधानिक राजसंस्था निर्वाचनको मुख्य कार्यसूची हुन्छ : डा. लोहनी

मोरङ, ६ माघ: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा

प्रजातन्त्रको रक्षा लागि पनि संवैधानिक राजा आवश्यक छ : डा. लोहनी (भिडिओसहित)

काठमाडौं, ३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफूहरुले सामाजिक दूरी कायम, मास्क लगाएर नै आन्दोलनमा उत्रिएको स्पष्ट पारेका छन् । नेपालमा प्रजातन्त्रको रक्षा गर्ने हो भने

ओलीमाथि प्रचण्डले लगाएका आरोप जायज छन् : डा. लोहनी (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोपहरु सत्य रहेको

नेकपाका साथीहरुले भ्रष्टाचारको अहिलेसम्म सिमा पुर्याईसकेका छन् : डा. लोहनी (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पछिल्लो राजनीतिले देश विकास र समृद्धितिर जाने लक्षण आफूले नदेखेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

राप्रपामा ४ सय केन्द्रीय सदस्य थपिएपछि ७ सय २७ को जम्बो केन्द्रीय कार्यसमिति (सुचीसहित)

काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार सय केन्द्रीय सदस्य थपिएका छन् । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले आज एकैपटक चार सय केन्द्रीय सदस्य

‘यो सरकारको पहिचान समाजवादउन्मुख र व्यवहार भ्रष्टाचारउन्मुख छ’ : अध्यक्ष डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार जनताको पक्षमा काम गर्नुपर्ने बेलामा कसलाई मन्त्री बनाउने ? कसलाई हटाउने ? भनेर लागिपरेको भन्दै गुनासो पोखेका छन् । आज विहान नेपाली

थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता

काठमाडौं, ३१ भदौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच आज छलफल भएको छ । पछिल्लो समय अध्यक्षहरुले पार्टीभित्रको विवाद र बहसको बारेमा छताछुल्ल हुनेगरि आफ्नो

खतिवडाले अर्थमन्त्रीको हैसियतले ईज्जत थप्नुभएको छैन, गुमाउनुभएको छ : डा. लोहनी

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्थशास्त्रमा काबिल व्यक्ति भएपनि अर्थमन्त्रीको हैसियतले उहाँले व्यतित गरेको साँढे दुई वर्षको रेकर्ड भने मिश्रित रहेको टिप्पणी गरेका छन् ।

लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको छ : डा. लोहनी

काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न