विद्येयक पारित भए देशप्रति अपराध गरेको ठहरिनेछ : अध्यक्ष जबरा ‘यो सरकार वामपन्थी होईन, द्रव्यपन्थी हो’ : अध्यक्ष डा. लोहनी काठमाडौं, ३० जेठ । राष्ट्रिय
काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे ।
काठमाडौं, १५ जेठ । राप्रपा (संयुक्त) का सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ दिल्लीमा नेपाललाई हिन्दूराष्ट बनाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य सहमति हुने खुलासा
डा. प्रकाशचन्द्र लोहनी, राप्रपा (संयुक्त) : देश बन्ला भन्ने बेलामा कुशासन झन् झन् मौलाएको छ । सबैतिर भ्रष्टाचार बढेको छ । त्यसैले मलाई लाग्छ यो देशमा समृद्धि होइन होइन विकृति
काठमाडौं, २८ चैत । नवगठित राप्रपा (संयुक्त) का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ३ को संज्ञा दिएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण
चितवन, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले सरकारले दुईतिहाइ बहुमतको दम्भ देखाएर जनतालाई तर्साउने काम गरेको आरोप लगाएका छन् । शनिबार चितवनमा जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्षद्वय पशुपतिशमशेर
काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा