डा. बिष्णु मुर्ति भट्टराई रोग भन्दा बढी यहाँ समाज पछि पर्छ हजुर रोगलाई जित्ने पनि भोक सोकले मर्छ हजुर अफ्टेरो मा रंग फेर्ने छिमेकि नि
अली अली तनाबमा छु अली अली दबाब मा छु थोरै पाको सम्हाल्दै छु कती अझै अभाव मा छु पर्खाइमा दिन रात घाम पानी को चोट छल्दै मन मा झारे पनि