काठमाडौं, १४ असोज । अधिवक्ता डा. सुरेन्द्र भण्डारीले कोरोना कहरको बेलामा अनशन बस्नु गलत भएको भन्दै डा. गोविन्द केसीलाई साथ नदिएको स्पष्ट पारेका छन् ।