Logo

Tag: डा. सुन्दरमणि दिक्षित

ऋषि धमलामा निजी स्वार्थ छैन, हामीलाई यस्तै नेता चाहिएको छ : दिक्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले रिपोर्टर्स क्लब नेपाल सबै विचारलाई मञ्च प्रदान गर्ने साझा थलो भएको बताएका छन् । क्लबको

विस्तृत पढ्नुहोस
गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग (भिडिओसहित)

काठमाडौं, ९ माघ । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले

केपी ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ : सुन्दरमणि दिक्षित

काठमाडौं, ५ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

नेपाली जनताले वीरतालाई पूजा गर्छन्, केपी ओलीले एक्लै जित्छु भनेका छन् : डा. दिक्षित

काठमाडौं, २१ साउन ।  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए ।

केपी ओली भनेको गोमन सर्प हो, उनले आफ्नो शत्रुलाई छोड्दैनन् : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यसपटकको चुनावमा भ्रष्टाचार नगर्ने व्यक्तिलाई जनताले जिताउने विश्वास दिलाएका छन् । उनले काम गर्नसक्ने युवालाई नै विजयी गराउनुपर्ने सुझाव दिए

एमसीसी नेपालको हितमा छ, अमेरिकाले नेपाल आएर कब्जा गर्छु भन्नु गलत हो : डा. दिक्षित (भिडिओसहित)

काठमाडौं, २१ माघ । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन् । उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख

कोरोना संक्रमण बढ्नुमा नेताहरुको गल्ती, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि छोडेनन् दिक्षितले (भिडिओसहित)

काठमाडौं, ४ माघ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोरोना संक्रमणबाट जोगिनको लागि मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले सबै जनतालाई कोरोनाविरुद्धको खोप दिन नसकेकोमा गुनासो पोखे

‘सरकारले भ्याक्सिनमा पटक्कै राम्रो काम गर्न सकिरहेको छैन्’ : डा. दिक्षित (भिडिओसहित)

बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा ओमिक्रोन भेटिएपनि धेरै आँत्तिनुपर्ने कुरा नभएको भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

केपी ओली बोलेका कुरामा अडिग छन्, दुईजिब्रे कुरा गर्दैनन् : डा. दीक्षित (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

‘देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा बित्यो’ : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालका सबै दलका नेताहरु फेल भएको टिप्पणी गरेका छन् । नेताहरु असफल भएकै कारण आज आम मानिसले राजा आउ भन्ने

सुन्दरमणि दिक्षितको टिप्पणी : ज्ञानेन्द्र आउ भनेर म त भन्न सक्दिन्, कसरी भन्ने ? (भिडिओसहित)

काठमाडौं, २८ असोज । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए । हिजो राति

प्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षित

काठमाडौं, २ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने, त्यो पनि