Logo

Tag: डा. सुन्दरमणि दीक्षित

भ्रष्टाचारको जड संसदीय व्यवस्था हो, यसलाई नफ्याँके जनताले राजालाई स्पेस दिन्छन्ः सुन्दरमणि दीक्षित (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार

विस्तृत पढ्नुहोस
सभामुख घिमिरेसँग नागरिक समाजका अगुवा डा. दीक्षितको मागः रास्वपाका आन्दोलित सांसदलाई कारबाही गर्नुस्

काठमाडौं, १३ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुला्ई कारबाही गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई सुझाव दिएका छन् । संसदीय छानविन विशेष समितिको प्रतिवेदन

बीआरआई लिनुहुँदैन्, हामीले चीनलाई माउन्ट एभरेष्ट (सगरमाथा) नै दिनुपर्ने हुन्छ : डा. सुन्दरमणि दीक्षित (भिडिओसहित)

काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा

अहिलेका नेताभन्दा बरू राजा ज्ञानेन्द्र नै राम्रो भनेर घरघरमा चर्चा छ : डा. दीक्षित

काठमाडौं, ३ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेरमात्रै समस्याको समाधान नहुने ठोकुवा गर्दै यसको पूर्ण पूनरावलोकन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (बिहीबार) रिपोर्टर्स

आरजुलाई विश्वासमा लिएर ओलीले कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरिरहेको डा. दीक्षितको आरोप (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विश्वासमा लिएर कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरेको टिप्पणी गरेका छन् ।

टीआरसी विधेयकमा तीन दलका शीर्ष नेताहरु पेलेरै अगाडि बढ्न खोजेः नागरिक समाजका अगुवा दीक्षित

काठमाडौं, २४ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) संशोधन गर्न बनेको विधेकमा तीन दलका शीर्ष नेताहरुले पेलेर जान खोजेको टिप्पणी गरेका

बीआरआईको ऋण लिईयो भने हाम्रो माथिल्लो भेग चीनले लिन्छ : सुन्दरमणि दीक्षित

काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत बनाएको हो भने नेपाल ऋणमा फसिसकेको टिप्पणी गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत बनेको भनेर चीनले

नागरिक समाजका अगुवा डा. दीक्षितको टिप्पणीः ‘गृहमन्त्री लामिछानेलाई ओली-प्रचण्डले खत्तम पारे’ (भिडिओसहित)

काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समस्या समाधान गर्नका लागि दुई ठूला दलबीच

चीनको ऋणको कारण हामी श्रीलंकाको हालतमा पुग्छौं : डा. दीक्षित (भिडिओसहित)

काठमाडौं, २ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारलाई भारतसँग पारिवारिक र गाढा मित्रताको सम्बन्ध कायम गर्न सुझाव दिएका छन् । भारत र चीनले गरेको ठूलो प्रगतिबाट नेपालले

केपी ओलीको कारण नेपाल–भारत सम्बन्ध राम्रो भएन, मोदीले जितुन् भन्ने चाहना छ : डा. दीक्षित (भिडिओसहित)

काठमाडौं, १९ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिले नेपाल र भारतबीच राम्रो सम्बन्ध नरहेको टिप्पणी गरेका छन् । उनले दुई नेपाल–भारत दुई देशबीच सम्बन्ध बिग्रिनुमा एमाले अध्यक्ष

नागरिक समाजका अगुवा दीक्षितको टिप्पणीः ‘कांग्रेसलाई देउवाले खत्तम पारे’

काठमाडौं, १९ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले शेरबहादुर देउवाकै कारण नेपाली कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि

नागरिक समाजका अगुवा दीक्षितको प्रतिक्रियाः ‘सुहाङ नेम्वाङले जित्दा खुब खुसी लाग्यो’

काठमाडौं, १९ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले इलाम–२ मा सुहाङ नेम्वाङ विजयी हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार