काठमडौं, ६ भदौ । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिषचन्द्र न्यौपानेले देशभरिका मेडिकल कलेजहरुले राम्रो उपचार सेवा दिईरहेको स्पष्ट पारेका छन् ।