काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । डिएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।