सुर्खेत, ५ साउन । दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ । करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले सोमबार ताला लगाएका थिए