लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् ।
जेठ ३१, काठमाण्डौ । लामखुट्टेको टोकाईबाट संक्रमण हुने डेंगु रोग देशभरी फैलन सक्ने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन् । सुनसरीको धरानमा एक महिना देखि संक्रमण नरोकिएपछि देशैभरी फैलन सक्ने आशंका