काठमाडौँ, २७ साउन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस राष्ट्रपति कार्यालय बाहिर गोली चलेको बताएका छन् । आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला
अमेरिका, साउन २७ । एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन्। उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए।पत्रकार सम्मेलनको
वासिङ्टन, असार २८ । कोरोना भाइरसको महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् । सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका
वाशिङ्टन डीसी, असार २७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्। वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने
वासिङटन डिसि, जेठ २० । मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका
काठमाडौं, जेठ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको टिप्पणी गरेका छन्। ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जारी चीनसंगको सीमा विवादका कारण भारतका प्रधानमन्त्री
वासिङटन, फागुन २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन्। केहीबेर अघि टेलिभिजन सम्बोधनमार्फत
वासिङटन, माघ २४ । महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्। ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ
काठमाडौं, माघ २३ (नागरिक)– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोगबाट अन्तत सफाइ पाएका छन्।ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।
१५ माघ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् । ट्रम्पले उनको
खाडी क्षेत्रमा अमेरिका र इरानबीच टकराव बढ्दै गएको छ । शुक्रबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुदस फौजका कमाण्डर मारिएपछि टकराव बढेको हो । अमेरिकाले राष्ट्रपति ट्रम्पको निर्देशनमा
काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका मोदीको सम्मान