Logo

Tag: डोनाल्ड ट्रम्प

विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डः अमेरिकी जेलमा अरबपतिको रहस्यमय मृत्यु

अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ । यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन

विस्तृत पढ्नुहोस
छोरा बचाउन गोली छेकेर यी दम्पत्तिले ज्यान दिए

दुई महिनाको छोराको ज्यान जोगाउन एक जोडी अमेरिकीले ज्यान दिएका छन् । ३ अगष्टमा बन्दुकधारीले टेक्सासको पसलमा गरेको आक्रमणमा २४ वर्षीया जोर्डन अन्कोन्डोले दुई महिनाको बच्चालाई च्यापेकी थिइन् । गोली

अमेरिका र तालिबानबीच आठौं चरणको वार्ता जारी, निस्कर्ष अन्यौलमा

दोहा । संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका

ट्रम्पलाई राष्ट्रपति चुनावमा चुनौती दिने दौडमा रहेकाहरु

एजेन्सी । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा रिपलब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने पक्कापक्की छ । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न निर्वाचित हुनुपर्छ । तर,

अमेरिकाले ड्रोन झारेको दाबी झुट भएको इरानको भिडियो प्रमाण

एजेन्सी, ४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीको समुन्द्रमा इरानी ड्रोन झारेको दाबी गरिरहँदा इरानले झुट भन्दै भिडियो सार्वजनिक गरेको छ । ४ साउनमा इरानको राष्ट्रिय टेलिभिजनले भिडियो फुटेज

के अमेरिकाले इरानसँग वार्ता गर्ला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति निकै कठोर बन्दै गएका छन् । उनले इरानमाथि हवाई आक्रमणको आदेश दिइसकेका थिए । अन्तिम समयमा आक्रमण रोक्न निर्देशन दिए । इरानसँग अमेरिकाले सन् २०१५

ट्रम्पमाथि दर्जनौ महिलाले किन लगाए आरोप

सधै विवादमा परिरहन्छन् । उनी विवादमा पर्ने कारणमध्ये अभिव्यक्ति त हुँदै हो, त्यसबाहेक महिलासँगको सम्बन्ध र व्यवहार पनि मुख्य कारण हो । उनलाई एक वा दुई महिलाले जर्बजस्ती चुम्बन, छुने

ट्रम्पको चुम्बनले तरंग

फेरि विवादमा परेका छन् । यसपटक उनी चुम्बनका कारण विवादमा परेका हुन् । सन् २०१६ को राष्ट्रपति चुनावको अभियानमा सहभागी अल्भा जोन्सनलाई चुम्बन गरेका थिए । भिडियो फुटेज समेत रहेको

उठ्यो महिला खेलाडीमाथि विभेदविरुद्धको एजेण्डा

सन् २०१८ मा रुसमा भएको पुरुष विश्वकप फुटबलको पुरस्कार रकम ४० करोड डलर थियो । सन् फ्रान्समा हालै सम्पन्न २०१९ को महिला विश्वकप फुटबलको पुरस्कार रकम तीन करोड डलर रह्यो

छोरी इभान्कालाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरी इभान्का ट्रम्पलाई ह्वाइट हाउसको प्रमुख सल्लाहकार बनाउँदा विरोध र अनुमान दुवै भएका थिए । ह्वाइट हाउसमा नातावादलाई प्रश्रय दिएको भन्दै विरोधीले आवाज उठाए । ट्रम्पले

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई कस्को चुनौती ?

सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिने हुन् भन्ने चासो बढेको छ । रिपब्लिकन पार्टीबाट चुनाव जितेर सन् २०१६ मा राष्ट्रपति बनेका ट्रम्पको चार वर्षीय

ट्रम्पको उत्तर कोरियामा २० पाइला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियामा २० पाइला राखे । उनले पहिलो पाइला राख्दै गर्दा उत्तर कोरियाका नेता किम जोङ उनले हात देखाएर स्वागत गरिरहेका थिए । सिनेमाको सुटिङ