चिनियाँ राष्ट्रपति सि जिङपिङ पहिलोपटक उत्तर कोरिया पुगेका छन् । उनी बिहिबार उत्तर कोरिया पुगेका हुन् । सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता
टोकियो, १३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले
चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर
वासिङ्टन, १५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिनुभएको छ । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि
सियोल, ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाउनुभएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताउनुभएको छ । दक्षिण कोरियाली
वासिङ्टन, २५ चैत । अमेरिकी गृहमन्त्री ‘होमल्यान्ड सेक्युरिटी’ कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम
वासिङ्टन, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै
अलाबामा, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । गत
वासिङटन, २३ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।अमेरिकाका राष्ट्रिय सुरक्षा
हनोई, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति
काठमाडौं, १४ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे
वासिङ्टन, १३ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको