Logo

Tag: डोनाल्ड ट्रम्प

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला भएपछि ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

२३ पुस: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले

विस्तृत पढ्नुहोस
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल

एजेन्सी, २३ पौष । अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पबाट जोय वाइडेनले सम्हाल्नुभन्दा केही दिन अघि हिंसा मच्चिएको छ । ट्रम्पका समर्थकहरुले संसद भवन युएस क्यापिटोलमा कब्जा जमाएपछि हिंसा मच्चिएको हो

फेसबुक र ट्विटरद्वारा ट्रम्पलाई १२ घण्टा प्रतिबन्ध, बैठक पुनः सुरु

एजेन्सी, २३ पुस । संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

२२ पुस: अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका

सन् २०२० लाई फर्केर हेर्दा

–जीवन भण्डारी काठमाडौं, १६ पुष: अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका

राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्तिविरुद्धको छानबिनबाट उन्मुक्ति

९ पुस:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा

बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

६ पुस: अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।उनले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । मोडर्नाले उत्पादन गरेको

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको पुटिनको भनाई

३० मङ्सिर: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

३० मङ्सिर : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी

राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा हिंसा

२८ मंसिर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा

ट्रम्प सन् २०२४ मा पुनः निर्वाचनमा लड्नसक्ने

१८ मङ्सिर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट

ट्रम्प सन् २०२४ मा राष्ट्रपति बन्न योजना बनाउँदै

एजेन्सी, १५ मंङसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी राष्ट्रपति चुनावका लागि योजना बनाउन सुरु गरिरहेका छन् । डेली बिस्ट न्युज पोर्टलका अनुसार उनले नव निर्वाचत राष्ट्रपति जो बाइडेनका पद