काठमाडौं, २५ जेठ । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयरसहित नगरप्रहरीमाथि आक्रमण भएको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क उठाइरहेको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले आक्रमण गरेका