Logo

Tag: तटबन्ध

कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), २० भदौ । कैलालीको भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत करिब १४

विस्तृत पढ्नुहोस
कैलाली र कञ्चनपुरका ३१ वटा नदीमा तटबन्ध निर्माण

गोदावरी (कैलाली), ९ भदौ । कैलाली र कञ्चनपुरका ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा सात तटबन्धका योजनामध्ये ३१ वटाको

कैलालीका १५ नदीमा तटबन्ध निर्माण

गोदावरी (कैलाली), २२ साउन । कैलालीको चुरे भएर दक्षिणतिर बग्ने १५ नदीमा तटबन्ध निर्माण गरिएको छ । प्रदेश सरकारअन्तर्गत सात र सङ्घ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम

बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

कञ्चनपुर, २० साउन । शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ । खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

गोलबजार, ६ असार । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

त्रिवेणी (नवलपरासी), ३१ वैशाख । नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको

सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

बरहथवा (सर्लाही), ३० चैत । सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ । हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा

पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

पर्वत, १४ चैत । पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न चार करोड ३२ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीमा अघिल्लो वर्षायाममा

तटबन्ध निर्माणपछि बस्ती जोखिममुक्त

तनहुँ, २९ मङ्सिर । विसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

चितवन, १४ साउन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

लहान, १४ साउन । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना

नदी कटान नियन्त्रणका लागि तटबन्ध

म्याग्दी, २६ असार । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी