काठमाडौँ, १३ मङ्सिर: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्धजलाशययुक्त आयोजनाका रुपमा रहेको तनहुँ सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएकी छिन्