Logo

Tag: तरकारी उत्पादन

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

-रिपोर्टर्स नेपाल/संवाददाता

भेरीगङ्गा, पुस ११ । दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र

विस्तृत पढ्नुहोस
सरकार साना किसानको आँसुले पोल्दैन ?

चितवन, माघ २१ । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि चितवनका कृषकहरुले सडकमा तरकारी फ्यांँकेर प्रदर्शन गरेका छन् । आयातित तरकारीले नेपालमा उत्पादित तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले

तरकारीले उकास्यो जीवनस्तर

सिन्धुपाल्चोक,माघ ४ । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं, असोज ५ । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले

अर्ग्यानिक उत्पादनमा किसानको आकर्षण

भोजपुर, असार १७ । भोजपुरका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अग्र्यानिक तरकारी खेती गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय

अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट, चैत १। हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा

तरकारीबाट लागतै उठ्दैन

इलाम, १२ भाद्र । बर्खाको मौसम र प्रशस्त तरकारी उत्पादन हुने बेलामा किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा आफू मर्कामा परेको गुनासो गरेका छन् । बर्खाका बेला बारीमा उत्पादन भएका काँक्रा,