काठमाडौं, पुस १५ । एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
देउखुरी, २८ पुस । माघी पर्वमा विशेष महत्वपूर्ण मानिने तरुल बिक्रीका लागि घोराही बजारमा ग्राहक पर्खाइमा महिला । तस्वीरः रञ्जिता अधिकारी÷रासस