काठमाडौँ, १३ वैशाख । भनिन्छ एउटै तस्बिरले हजार शब्दको अर्थ दिन्छ । छापादेखि अनलाइनसम्म प्रयोग गरिने तस्बिरको परिचय ‘क्याप्सन’ बिना भने त्यो तस्बिर पूर्ण मानिँदैन