Logo

Tag: तारा एयर

थप १० जनाको शव कोवाङ ल्याइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

मुस्ताङ, जेठ १७ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ।

विस्तृत पढ्नुहोस
बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको

मौसम र मानवीय त्रुटि मात्र कति जिम्मेवार?

काठमाडौं, जेठ १७ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा ठोक्किएको तारा एयरको ट्विनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको भएको प्रारम्भिक अनुमान गरिएको छ । नियामक नेपाल नागरिक

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

काठमाडौं, जेठ १७ । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

काठमाडौं, जेठ १७ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको (एन एइटी, डिएचसी), ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो

तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा

तारा एयरको विमानको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं, १६ जेठ । आइतबार भएको तारा एयरको जहाज दुर्घटनाको बारेमा सत्यतथ्य घटना पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ

खराब मौसमका कारण उल्टो दिशातर्फ मोड्दा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । बाक्लो बादल लाग्दा दाइने मोड्नुपर्ने विमान देब्रे मोड्दा भित्तामा ठोक्किएको निष्कर्ष

तारा एयरको विमान दुर्घटनामा परी निधन भएकाहरुको शव संकलन

काठमाडौं, १६ जेठ । आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को

आमा–बुवासहित ६ जना आफन्तसँग मुक्तिनाथ जाँदै थिए राजन गोले

काठमाडौं, १६ जेठ । आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको सानोशेरेमा फेला परेको छ । विमान दुर्घटनामा परेर

वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

काठमाडौँ,१६ जेठ । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ ।उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको

क्षणभरमै छोप्ने कुहिरोले उद्वारकार्यमा चुनौती, शव संकलन गरेर काठमाडौं ल्याइने

काठमाडौं, जेठ १६ । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भिरमा आईतबार दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार यात्रुहरुको