एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशको उत्तरी भागमा तेल खानीका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। तालिबान सरकारले २५ वर्षका लागि यो सम्झौता गरेको हो।
एजेन्सी, ५ माघ । अफगानिस्तानको तालिबान सरकारले आफूहरुलाई मान्यता दिन मुस्लिम मुलुकहरुलाई आग्रह गरेको छ । अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधबार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि