Logo

Tag: तालिवान

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा

विस्तृत पढ्नुहोस
तालिवानले विश्वकै अग्लो बुद्धमूर्ति ध्वस्त पारेको बामियानमा भोकमरी

एजेन्सी, २० असोज । अफगानिस्तानमा तालिवान सत्तामा आएपछि आर्थिक संकट चुलिएको छ । गरिबी बढ्दै गएको छ । सर्वसाधारण भोकमरीमा पर्न थालेका छन् । यसको असर कुनैबेला सँसारकै ठूलो बुद्धमूर्ति

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

१९ असोज : अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना

सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे

१९ असोज: तालिवानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त

काबुलमा भएको झडपमा तीन आईएस लडाकु मारिए

काबुल, १८ असोज: अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिवान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिवान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल

अमेरिकाले ढिलो अथवा चाँडो तालिवान सरकारलाई मान्यता दिनैपर्छ : पाकिस्तानका प्रधानमन्त्री खान

एजेन्सी, १७ असोज। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ढिलो अथवा चाँडो अमेरिकाले तालिवान सरकारलाई मान्यता दिन बाध्य हुने दाबी गरेका छन्। उनले टर्किस टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो बताएका हुन्

७० वर्ष अघिका अफगानी महिला

एजेन्सी, १४ असोज । यी महिला अफगानिस्तानका हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । अफगानिस्तानमा अहिले महिलाहरुलाई इस्लामिक अतिवादी शासकहरुले बुर्काभित्र कैद गरिदिएका छन् । महिलाहरु विद्यालय र शिक्षण संस्था

हवाई उडान सुचारु गर्न भारतलाई तालिवान सरकारको आग्रह

१४ असोज : अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका

तालिवानविरुद्ध अफगानिस्तानका पूर्व उप-राष्ट्रपति सालेहद्वारा निर्वासित सरकार घोषणा

एजेन्सी, १४ असोज। अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँका पूर्व उप-राष्ट्रपति अमरुल्ला सालेहले निर्वासित सरकार गठन गरेका छन्। स्विट्जरल्याण्डबाट सालेहले आफुलाई निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति घोषणा गरेका जनाइएको छ ।

तालिवानले झुठ बोलिरहेको छ, नयाँ सरकारसँग सहकार्य हुँदैनः फ्रान्सेली विदेशमन्त्री

एजेन्सी, ११ असोज । फ्रान्सका विदेशमन्त्री जियन भेस ली ड्रियानले तालिवानले झुठ बोलिरहेको र फ्रान्सले नयाँ तालिवानी सरकारसँग कुनै सहकार्य नगर्ने स्पष्ट पारेका छन् । उनले आइतबार कतारसँगको वार्ता हुनु

अफगान भूमिबाट आतंकवादी गतिविधि हुँदैन भन्नेबारे तालिवानले आश्वस्त पार्नुपर्छ : जयशंकर

काठमाडौँ, ७ असोज। भारतीय विदेशमन्त्री एस जयशंकरले तालिवानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका

सत्तामा पुग्न तालिवानलाई पाकिस्तानको साथ, सत्तामा पुगेपछि चुनौती

एजेन्सी, ६ असोज । पाकिस्तानको साथ पाएर अफगानिस्तानको सत्ता बन्दुकको बलमा कब्जा गरेको तालिवानभित्र विवाद बढेको छ । तालिवानको दुई समूहबीच विवाद चलिरहेको छ । अर्कोतर्फ सहमतिको सरकार टरेपछि गृहयुद्ध