Logo

Tag: तालिवान

पञ्जशिर कब्जा गरेको तालिवानको दाबीलाई एनआरएफद्धारा खण्डन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तानको पञ्चशीर प्रान्त कब्जा गरेको दाबीलाई नेश्नल रेसिस्टेन्ट फ्रन्ट(एनआरएफ)ले खण्डन गरेको छ । एनआरएफले त्यस क्षेत्रमा लडाई जारी रहेको बताएको

विस्तृत पढ्नुहोस
नयाँ अफगान सरकार छिट्टै घोषणा हुन्छ : तालिवानी प्रवक्ता मुजाहिद

काठमाडौँ, २१ भदौ । तालिवानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार छिट्टै घोषणा हुने बताएका छन् । तालिवानले पञ्चशीरमाथि कब्जा गरेपछि सोमबार प्रत्रकार सम्मेलनको आयोजना गरेरे उनले यस्तो बताएका हुन्

मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई दियो निम्तो

एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानमा नयाँ सरकार छिट्टै गठन बारे विश्वास दिलाएको छ । मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई तालिवानले निम्तो

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

२१ भदौ: संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिवानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् ।

पञ्चशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएका छौँ : तालिवान

एजेन्सी, २१ भदौ । अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको तालिवानले दाबी गरेको छ । तालिवानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार जानकारी दिएका हुन् । उनको भनाईलाई उदृत

पञ्चशीरमा ६ सय तालिवान लडाकु मारिएको दाबी

एजन्सी, २० भदौ । पञ्चशीरमा नियन्त्रण बनाइरहेको तालिवान विरोधी फौज अग्ला पहाडहरुबाट उक्त उपत्यकाको रक्षा गरिरहेको छ । पछिल्लो भीडन्तमा ६ सय तालिवानी लडाकु मारिएको बताइएको छ । शनिवार भएको

तालिवान पञ्चसिर कब्जा गर्न विफल, विरोधी फौजद्वारा कडा प्रतिरोध

एजेन्सी, २० भदौ । अफगानिस्तानको पन्चसिर प्रान्त नियन्त्रणमा लिने तालिवानको प्रयास विफल भएको छ । तालिवानले चारैतर्फ घेरेर आक्रमण गरेर पन्चसिर उपत्यकाभित्र छिर्दा ठूलो क्षति व्यहोरेको छ । क्षति व्यहोरेपछि

तालिवान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

१९ भदौ: युरोपियन युनियनले अफगानिस्तानका तालिवानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका

पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख किन काबुल पुगे

एजेन्सी, १९ भदौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पाकिस्तान सबैभन्दा खुशी देखिन्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिवान सत्तामा आएलगत्तै सार्वजनिक अभिव्यक्तिमार्फत् खुशी व्यक्त गरिसकेका छन् । तालिवानसँग पाकिस्तानको

काबुलमा तालिवानविरुद्ध महिलाहरुको प्रदर्शन

एजेन्सी, १९ भदौ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार केही महिलाहरुको समूहले तालिबान विरुद्ध प्रदर्शन गरेका छन् ।राष्ट्रपति भवनको अगाडि उभिएर उनिहरुले तालिवानविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारमा महिलाहरुको पनि सहभागीता हुनुपर्ने

अफगानिस्तान कसरी बन्यो महाशक्तिहरुको चिहान (भिडियोसहित)

रिपोर्टर्स नेपाल विश्लेषण । अफगानिस्तान त्यस्तो देश हो जहाँ कुनै महाशक्ति टिकेनन् । जो जो छिरे ती काबुल देखि कान्दाहारसम्म धक्का खाएर फर्किए । ठूलो सैन्य शक्ति र धनराशी गुमाए

तालिवानलाई अल–कायदाको साथ

एजेन्सी, १८ भदौ । अफगानिस्तानको पञ्चशीर तालिवानको नियन्त्रणमा नपरेको एकमात्र प्रान्त हो । उक्त क्षेत्रलाई तालिवानले कब्जा गर्न प्रयास गरिरहेको छ । उसले चारैतिरबाट घेराबन्दी गरेर आक्रमण गरेको छ ।