काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई दृष्टिगत गरी ‘स्वतन्त्र तिब्बत’ सम्बन्धित कुनैपनि गतिविधि गर्ने गराउनेप्रति सरकारले कडा निगरानी राखेको छ ।