भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति बालाजी मन्दिरको प्रसाद (लड्डु) बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ
तिरुपति बालाजी मन्दिर भारत र आन्द्र प्रदेशको चित्तूर जिल्लाको तिरुपतिमा तिरुमालाको पहाडमा अवस्थित रहेको छ । उक्त मन्दिर भारत र दक्षिण भारतको प्रमुख धार्मिक स्थल मध्ये प्रसिद्ध मन्दिर हो ।