Logo

Tag: तिहार पर्व

राष्ट्रपतिले बहिनी शारदा र चन्दाबाट टीका लगाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले भोलि बुधबार बिहान

विस्तृत पढ्नुहोस
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग, ‘पिक आवर’मै ५१७ मेगावाट भारत निर्यात

काठमाडौं, कार्तिक २७ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन (हिजो साँझ) देशभर १४३८ मेगावाट युनिट विद्युत् खपत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यो वर्षको लक्ष्मीपूजाको दिन साँझ ६

कृषकलाई सयपत्री फूल टिप्न चटारो

दमौली, २७ कात्तिक । तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो

काठमाडौं, कार्तिक २७ । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ । भक्तपुर

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, कार्तिक २६ । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव

माटोका पाला र भाँडा बनाउन व्यस्त भक्तपुरका कुमाले

भक्तपुर, कार्तिक २५ । तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा

दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, भाइटीकाको साईत कात्तिक २९ गते १०ः५१ बजे उत्तम

काठमाडौं २५ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

डोल्पा, २ माघ । भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला

तिहारबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्: राष्ट्रपति भण्डारी

काठमाडौँ, १ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।

भाइमसलाको माग, मूल्य र आयात घट्यो

काठमाडौं, कार्तिक २३ । तिहार नजिकिएसँगै तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटेको छ । माग घटेसँगै यसको मूल्यमा पनि कमी आएको पाइएको छ । कोरोना महामारीका कारण उपभोक्ताको

व्यस्त रात्रिकालीन एकलैनी बजार

बाँके, ९ कात्तिक : तिहार पर्व शुरु भएसँगै राति अबेरसम्म व्यस्त बनेको नेपालगञ्जको एकलैनी बजार । तिहारका लागि विभिन्न सामाग्री खरीदका लागि एकलैनी बजारको सडकमै पसल थापिएको छ भने रात्रिकालीन