बिर्तामोड, ९ साउन । झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ