-तीर्थ श्रेष्ठ : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु