काठमाडौं, २५ जेठ । भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्मित नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ