Logo

Tag: त्रिशूली देवी मन्दिर

सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खोलियो

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर (महोत्तरी), २८ असोज । बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको

विस्तृत पढ्नुहोस
त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खुला

जलेश्वर, १ कात्तिक: बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष दशैँको दश