काठमाडौं, बैशाख १३ । त्रिशूली नदीमा मोटरेबल पुल बनाउने क्रममा भत्किएको संरचना मर्मत गर्दा एक मजदुरको मृत्यु भएको छ। दुईजना नदीमा खसेर बेपत्ता भएका छन्।