Logo

Tag: थमन विक हत्या प्रकरण

जन्मकैदको सजाय पाएका सांसद शर्मालाई निलम्बन नगर्न मधेशका सभामुखलाई लोसपाको पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ वैशाख । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका लोसपाका सांसद अभिराम शर्मा हाल निलम्बनमा छन् । लोसपा

विस्तृत पढ्नुहोस
महोत्तरी जिल्ला अदालतको फैसलाप्रति लोसपाको गम्भीर आपत्ति

काठमाडौं,२९ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश आन्दोलनको क्रममा २०७२ भाद्र २५ गते महोत्तरीमा भएको कर्त्तव्य ज्यान सम्बन्धि मुद्दामा महोत्तरी जिल्ला अदालतद्वारा बिहीबार भ्एको फैसलाप्रति गम्भिर

सरकारलाई दिएको समर्थन फिर्ता लिन राजेन्द्र महतोको माग

काठमाडौं,२९ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले तत्काल सरकारबाट बाहिरिने निर्णय गर्न पार्टीसमक्ष माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै महतोले