एजेन्सी, ९ फाल्गुन । चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्व औषधी र थेरेपीको कामलाई तीव्र गति दिएको छ । यसका लागि वैज्ञानिक अनुसन्धानहरु भइरहेका छन्