Logo

Tag: दक्षिण कोरियामा नेपाली

कोरियाबाट फर्केकाका लागि पुनः आवेदन खुला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३१ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका

विस्तृत पढ्नुहोस
कोरियन भाषा परीक्षा आवेदन खुल्यो, २५ सय कामदार जान पाउने (सूचनासहित)

काठमाडौं, साउन १४ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता

कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने

काठमाडौं, फागुन २३ । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको छ ।

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

काठमाडौं, पुस १७ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी

कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्‍यु

सोल, भदौ २३ । कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला हुँदै

काठमाडौं, फागुन ३० । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार

नेपालीलाई कोरिया खुकुलो

काठमाडौं, चैत २५ । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

सउल, चैत २२ । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया प्रवेश पाउने

काठमाडौं, चैत १५ । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन्

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

काठमाडौं, माघ ७ । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका