Logo

Tag: दक्षिण कोरिया

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

१५ फागुन :  संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै

विस्तृत पढ्नुहोस
कोभिड–१९ विरुद्ध सरकारलाई विशेष रुपमा प्रस्तुत हुन सांसदहरुको माग

काठमाडौँ, १५ फागुन  : सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४

दक्षिण कोरियामा फैलियो कोरोना भाइरस, नेपालीहरुलाई उद्धारको तयारी

काठमाडौँ, १३ फागुन : नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

१२ फागुन । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

११ फागुन ।दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल

कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन दुतावासको निर्देशन

काठमाडौं, फागुन ११ । दक्षिण कोरियामा समेत कोरोना भाइरसको सक्रमण बढ््दै गएपछि त्यहाँ रहेका नेपालीलाई विशेष सावधानी अपनाउन सियोलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दे

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार तीन सय ४८ पुग्यो

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या २ हजार ३४८ पुगेको छ । वुहानसहित विभिन्न प्रान्तमा फैलिएको प्रकोपका कारण शनिबारसम्म २ हजार ३४८ जनाको मृत्यु

२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन

सियोल, फागुन ९ । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जिनले नगर क्षेत्रमा कोभिड–१९ जिवाणुको संक्रमण देखिन थालेको भन्दै २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत रोगविरुद्ध

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

८ फागुन ।दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले

दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज

५ फागुन । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु

दक्षिण कोरिया र जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी

२ फागुन । जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा

स्नातक पढ्न प्लास्टिक सर्जरी

दक्षिण कोरिया आफैमा निकै विकशित देश मध्ये एक हो । यहाँका बासिन्दाहरु पनि सुन्दर हुने गर्छन् । यस्तो आधुनिक युगमा कोरियाली युवतीहरु अत्यधिक मात्रमा आफ्नो शरीरलाई लिएर विभिन्न प्रकारको परिक्षण