Logo

Tag: दरबन्दी

प्रदेश नं २ मा ४१७ अस्थायी दरबन्दी थप

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, २३ वैशाख: प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको

विस्तृत पढ्नुहोस
दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षामा सकस

खलङ्गा, २९ माघ: जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ । चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने

पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

काठमाडौँ, १३ मङ्सिर: काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई गाह्रो

डोटी, ७ असोज: जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । लामो समयदेखि कर्मचारीको दरबन्दी रिक्त रहे पनि सरकारले समयमै कर्मचारी नपठाउँदा सेवाग्राहीलाई गाह्रो भएको

जिप्रकामा कर्मचारी अभाव

सिमकोट, १ असोज: जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी

डिआइजी बढुवामा सुरु भयो टक्कर

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीमा डिआइजीको पाँच दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । सो प्रस्ताव पारित भएलगत्तै डिआईजीका रिक्त पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । मन्त्रिपरिषद्को

सशस्त्रका प्रहरीमा एसपी र डिएसपीको दरबन्दी थप

काठमाडौै, २ साउन:  सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठ वटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ । भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा

नेपाल प्रहरीमा धेरै दरबन्दी खाली

काठमाडौँ, १५ फागुन : नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मात्रै २२ खाली

सबै निकायका संरचना र दरबन्दी पुनरावलोकन हुने

काठमाडौं, फागुन १३ । सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ। कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको

दरबन्दी सिर्जनामा थप कडाइ गर्ने : अर्थमन्त्रालय

काठमाडौँ, ४ फागुन : अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले जनाएको

सात सय कर्मचारीको दरबन्दी रिक्त

काठमाडौँ, १० पुस : शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय

पाल्पाका प्राथमिक तहमा चार सय ४० शिक्षक दरबन्दी बढी

पाल्पा, १ पुस : पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज