काठमाडौं, १० माघ । सत्तारुढ दल नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष तथा युवा नेता रञ्जित तामाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी