काठमाडौं, २८ चैत्र । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका स्थानीयहरु विरोधमा उत्रिएका छन् । आयोजनाको कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले कार्यालयमा तोडफोड गरेका हुन्