नेपाल कम्युनिष्ट पार्टीनेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा विपन्न परिवारका लागि दाईजो प्रथा बोझ भएको बताउनुभएको छ ।हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहास्थित सार्वजनिक माध्यमिक विद्यालयमा आज
काठमाडौं १० जेठ । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए