Logo

Tag: दाना–खुर्कोट प्रसारण लाइन

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण

काठमाडौं, माघ ११ । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि

विस्तृत पढ्नुहोस
दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

म्याग्दी, पुस १९ । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर

दाना–खुर्कोट प्रसारण लाइनको सबै टावर ठडिए

म्याग्दी, मंसिर १७ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा